विश्वकप क्रिकेटको गीतमा रणवीर मुख्य भूमिकामा

काठमाडौँ, ४ असोज । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी एकदिवसीय विश्वकप क्रिकेटका लागि तयार पारिएको आधिकारिक ‘विश्वकप गीत’ सार्वजनिक गरेको छ । आईसीसीले आफ्नो ट्वीटरमार्फत ‘विश्वकप गीत’ को भिडियो सार्वजनिक गरेको हो । ‘विश्वकप गीत’ को भिडियोमा बलिउड नायक रणवीर सिंह मुख्य भूमिकामा देखिएका छन् । रणवीर सिंहसँगै धनाश्री वर्मा र गौरव तनेजा पनि ‘विश्वकप…