काठमाडौँ, २८ पौष । बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौँ आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्गमा आयोजना गर्न लागेको चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा भाग लिनका लागि उनी काठमाडौँ आइपुगेकी हुन् । नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन्। ‘मलाई यो एक्स्पोमा भाग लिन पाउँदा खुसी लागेको…