प्रियंका रानी जोशीले जितिन् मिस नेपालको उपाधि

काठमाडौँ, ४ असार । काठमाडौँकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपालको उपाधि पाएकी छन् । आज ललितपुरको गोदावरीमा द हिडन ट्रेजरले आयोजना गरेको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित…