काठमाडौँ, १७ चैत । ‘बाहुबली’का चर्चित अभिनेता प्रभासले कोरोना संक्रमितको उचारका लागि ठूलो रकम सहयोग गरेका छन् । उनले प्रधानमन्त्री र मुख्यमन्त्री राहत कोषमा भारतीय ४ करोड (नेपाली ६ कारोड ४ लाख) सहयोग गर्ने घोषणा गरेका छन् । अभिनेता प्रभासले २६ मार्चमा यो घोषणा गरेका हुन् । उनले ३ करोड प्रधानमन्त्री राहत कोष र बाँकी…