दोश्रो सातामा पनि ‘ए मेरो हजुर ३’को रफ्तार उस्तै

काठमाडौँ, ८ बैशाख । नायीका झरना थापाको निर्देशनमा रहेको फिल्म ‘ए मेरो हजुर ३’ प्रदर्शनको दोश्रो सातामा पनि व्यापारिक रफ्तार रोकिएको छैन । दोश्रो सातामा प्रवेश गरेको चलचित्रले शनिबार देशैभर आक्रामक कमाई गरेको छ । काठमाण्डौको गोपिकृष्ण, अष्टनारायण मात्र होइन काठमाण्डौ बाहिरका पोखरा, चितवन लगायतका स्थानमा पनि चलचित्रको व्यापार उच्च छ । सुनिलकुमार थापाको निर्माण रहेको…