काठमाडौँ, ५ जेठ । विश्वका चर्चित सेलिब्रिटीहरु उपस्थित हुने ‘कान्स फिल्म फेस्टिभल–२०१९’मा नायिका प्रियंका कार्की सहभागी हुने भएकी छन । विश्वकै ठूलो यो फेस्टिभलमा पहिलो पटक नेपालले पनि सहभागीता जनाउने भएको छ । उक्त फेस्टिभल मे १४ देखि फ्रान्सको राजधानी पेरिसमा मे २५ सम्म चल्नेछ । सो महोत्सवमा हलिउडकी नायिका सेलेना गोमेजदेखि बलिउडका नायिकाहरु प्रियंका…