साउन १०, काठमाडौं । सुव्रत आचार्य निर्देशित फिल्म ‘सुश्री सम्पत्ति’को ‘हुकुम बक्सियोस्…..’ गीत सावर्जनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेता द्वय सलोन बस्नेत र विनोद न्यौपानेसँगै अभिनेत्री सारा सिर्पाली फिचर्ड छन् । गीतमा मेलिना राई र विशाल राईको स्वर रहेको छ भने सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ । गम्भिर विष्टको कोरियोग्राफी…