साउन २५, काठमाडौं । फ्राइडे रिलीज आज सिनेमा हलहरुमा ‘कहिँ कतै, ‘टिनएज’ र ‘पिरिम पर्या छन्’ फिल्महरुले व्यापारिक प्रतिस्पर्धा गरिरहेको छ । टिनएज दिनेश पाख्रिनको ‘टिनएज’मा टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ । हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई…