असार ८, काठमाडौँ । आज फ्राइडे रिलिज अन्तर्गत एकमात्र फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ प्रदर्शनमा आएको छ । विकाश बस्यालको निर्देशन रहेको चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो । राजधानी र मोफसल गरि ७५ चलचित्र भवनमा ‘तिमी हुन्छौ जहाँ जहाँ’ हेर्न सकिने भएको छ । चलचित्रमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी,…