युवा गायक मिलनको ‘रमाइलो साँझमा’ बोलको गित रिलिज (भिडियो सहित)

असार २, काठमाडौँ । युवा गायक मिलन तामाङको  'रमाइलो साँझमा' बोलको  म्युजिक भिडियो  सार्बजनिक  भएको छ । भर्खरै युटुबमार्फत् सार्वजनिक गरिएको यस गीतमा एम एस ब्याण्डको समूहले रचना गरी सङ्गीत भरेका छन् । सो गीतमा मिलन तामाङ,  सुवास लामा र सुमन घर्तीको स्वर रहेको छ । गीतलाई सन्देश परिवारले निर्दशन तथा  सम्पादन गरेका छन् । महेन्द्र…