बैशाख २६, काठमाडौँ । प्रियंका कार्की अभिनेत् फिल्ममाला आउँदो शुक्रबारबाट रिलिज हुदैछ। फिल्मको शिर्ष भूमिका निर्वाह गरेकी प्रियंकाले गरेकी छिन् । उनले फिल्म 'माला' 'प्यासनले बनाएको र प्रयोगात्मक फिल्म भएकोले चल्न सक्ने सम्भावना भने देखेकी छिन् । निर्देशक सुदीप भूपाल सिंहले निर्दशन गरेको फिल्म 'माला'मा प्रियंका बोलेको सुन्न पाईंदैन । उनको चरित्रले भरिएको फिल्म हो…