बैशाख २०, काठमाडौँ । शोभित बस्नेतले निर्देशन गरेको फिल्म ‘बाबु कान्छा’ को अफिसियल रिलिज घोषणा गरिएको छ । यस फिल्मलाई असार २९ गतेबाट प्रदर्शनमा ल्याउने भएको छ । यसअघि यो फिल्मको रिलिज डेट गएको वर्षको मंसिर १५ गतेलाई तोकिएको थियो । निर्देशक बस्नेतको कथा र निर्माण समेत रहेको यसमा सलोनको जोडीको रुपमा करिश्मा श्रेष्ठ देखिएकी छिन्…