काठमाडौ,२९ पुस । एमाले नेता सुवासचन्द्र नेम्वाङ्गले कांग्रेसमाथि सरकार सत्ता हस्तान्तरण नगर्ने र वाम गठबन्धन टुटाउने खेलमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्री र कांग्रेस नेताहरुको पछिल्लो अभिव्यक्तिले त्यही संकेत गरेको उनले बताए । नेम्वाङले सुनाए, ‘प्रधानमन्त्री स्वयंमले वामपन्थी गठबन्धनकै नेतालाई पाँच वर्ष सरकार चलाउनुस्, हाम्रो समर्थन छ भन्नुभयो । एक जना नेताले वामपन्थी गठबन्धन…