केरा खानुका १० फाइदाहरु (सूचीसहित)

काठमाडौँ, ६ बैशाख । केरा एक पौष्टिक फल हो । जसले तुरुन्तै ऊर्जा प्रदान गर्छ र स्वास्थ्यमा फाइदा पुर्‍याउँछ । हेर्नुहोस् १० फाइदाहरु: १. केरा भिटामिन बि सिक्सको प्रमुख स्रोत हो । जुन भिटामिनले राता रक्तकण उत्पादन गर्ने, कार्बोहाइड्रेट र चिल्लो पदार्थलाई मेटाबोलिज्म गराएर शक्ति प्रदान गर्ने, एमिनो एसिडको मेटाबोलिज्म गराउने, कलेजो र मिर्गौलाबाट अनावश्यक रसायन हटाउने…