स्वास्थ्यमन्त्री मेहताद्वारा सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह

काठमाडौँ, १७ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन् । आज ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्दर्भमा एक सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रह गरेकी हुन् । उनले सन्देशमा भनेकी छन्, “सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन…