शुभकालिका गाउँपालिका पूर्ण खोपयुक्त घाेषणा

काठमाडौँ, ३० जेठ । कालिकोटको शुभकालिका गाउँपालिकालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे छ । ‘श्राेतकाे उपयाेग स्वामित्व र सहभागिता पूर्ण खाेप पालिका हाम्रो प्रतिबद्वता' भन्ने मुल नाराका साथ गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीकाे सभा अध्यक्षतामा बिहीबार घाेषणा गरिएको हाे । गाउँपालिकाका ८ वटै वडामा सबै बालबालिकालाई खोप लगाएपछि शुभकालिकालाई पूर्ण खोपयुक्त पालिका घाेषणा गरिएको स्वास्थ्य शाखा…