अस्पताललाई व्यवस्थित बनाउन सरकारले आवश्यक सहयोग गर्छ: मन्त्री पौडेल

मोरङ, ८ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार बालमैत्री अस्पताल भवनको उद्घाटन गर्दै उनले सहज सेवा प्रवाहका लागि चाँडै व्यवस्थित परीक्षण प्रयोगशाला बनाउन आवश्यक उपकरण र अन्य सुविधा उपलब्ध गराउने बताएका हुन् । मन्त्री पौडेलले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)…