काठमाडौँ । उच्चरक्तचापको समस्या हुनेले समस्या न्युनिकरणका लागि खानपान र जीवनशैलीमा बढी ध्यान दिन जरुरी छ । ध्यान दिन पर्ने कुराहरुमा : १. धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने । २. नून र चिल्लो पदार्थको सेवन कम गर्ने साथै मोटोपना घटाउने । ३. गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने…