हेर्नुहोस गाँजर खानुका फाइदा

गाँजरमा प्रशस्त मात्रामा भिटामिन ए, बिटा क्यारोटीन, मिनरल्स,एन्टी अक्सिडेन्ट हुन्छ । गाजरले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ  । गाँजर खानुका फाइदा : १. गाँजर खानाले आँखा तेजिलो हुनुका साथै मोतिबिन्दु, रतन्धो लगायतका समस्या समाधान गर्न मद्दत मिल्छ । २. गाँजरको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा शक्ति पैदा गर्छ । ३. गाँजरमा प्रशस्त मात्रामा…