हेर्नुहोस गर्मीमा मौसममा उपयोगी तरकारी

 हाम्रो शरीरलाई स्वस्थ राख्नका लेगी मौसम अनुसारको तरकारी खानु आवश्यक हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । त्यसैले गर्मीमा यस्ता तरकारीहरु खानु उपयोगी मानिन्छ । फर्सी : गर्मी मौसममा फर्सी खानु लाभदायीक हुन्छ । फर्सीमा खनिज तत्व हुने भएकोले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत…