बिरामी पर्दा हाम्रो आँखा ठोकिन आइपुग्छ, अस्पलाको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन् । उमेरले तीन दशक टेक्न लागेका उनी ‘ठ्रङ्गु फेन्दे क्लिनिक’का डाइरेक्टर हुन् । काभ्रेस्थित नमोबुद्धको थाङ्गु टासी याङ्गे गुम्बामा रहेको क्लिनिकबाट दैनिक सयौँले सेवा लिइरहेका छन् । गुम्बामा…