ल्वाङ खानु हाम्रो स्वास्थ्यको लागी राम्रो हुन्छ, ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ । हेर्नुहोस फाइदा : १. ल्वाङ खानाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुँदैन । २. कोलेस्ट्रोलको मात्रा कम गर्न गराउछ साथै मुटुसम्बन्धि समस्याबाट बचाउँछ । ३.…