अण्डा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थहरुले भरिपूर्ण खाद्यपदार्थ हो । अण्डाको सेतो भागमा सेलेनियम, भिटामिन डी, भिटामिन बी ६, भिटामिन बी १२, जिंक, आइरन र कपरजस्ता खनिज पदार्थ पाइन्छ भने अण्डाको पहेलों भागमा बढी क्यालोरी र चिल्लो पदार्थ पाइन्छ । अण्डा खानुको फाईदा : १. कोलेस्टेरोलमा सुधार गर्छ : एउटा ठूलो खालको अण्डामा २१२ एमजी कोलेस्टेरोल…