काठमाडौं, ४ मंसिर । पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०७४र७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जनाएको छ । उनिहरुमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन् । जिल्लामा करीब ४१ जना…