हात कसरी धुने ? हेर्नुहोस भिडियो

असोज २९, काठमाडौं ।  नेपाल स्वास्थ्य जनसांख्यिकीय सर्भेक्षण २०१६ले नेपालका ग्रामिण क्षेत्रमा करीब ७५ प्रतिशत घरमा सावुनपानीले हात धुने ठाँउ भएको पाइन्छ । साथै सहरी क्षेत्रमा करीब ८५ प्रतिशत घरमा सावुन पानीले हात धुने ठाँउ रहेको पाईन्छ । हात यसरी सफा गर्न सकिन्छ हेर्नुहोस भिडियो : [embed]https://www.youtube.com/watch?time_continue=173&v=zCVu_1d9AJ8[/embed]