Chagas (चगाज) रोग के हो ? हर्नुहोस बच्ने उपाय !

भदौ ४, काठमाडौं । Chagas (चगाज) रोग परजीबी Trypanosoma Cruzi को कारणले लाग्ने एउटा रोग हो । यो रोग जनावर र मनिसमा फैलने गर्दछ । यो रोग संक्रमित किराहरुबाट सर्दछ जस्तै उपिया, लाम्खुटे, उडुसले टोकेमा र संक्रमित गर्भवती  आमाबाट बच्चामा, रगत लिदा वा दीदा , सरिरको अंगहरु  लिदा वा दिदा रोग  लाग्ने गर्दछ । यो रोग लागिसकेपछि ज्वारो आउने,…