जेठ १८, काठमाडौँ । निपा भाइरस पशुबाट मानिसमा सर्ने एक खतरनाक भाइरस संक्रमण रोग हो । भाइरस प्राकृतिक रुपमा टेरोपस भन्ने प्रजातिको चमेरोमा रहने गर्दछ । हालै भारतको केरलामा निपाह भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएको छ । चमेरोले जुठो हालेर छोडेको, रुखमा पाकेको फलफुलरु नखाने । फलफुल राम्रोसँग पखालेर र तरकारीहरु सकेसम्म…