नेपालमा कुष्ठरोगबाट मात्रै ३० हजार अपाङ्ग

(बैशाख ७, काठमाडौँ) ।  निबारणको अवस्थामा रहेको कुष्ठरोगबाट नेपालमा ३० हजार बढी व्यक्ति अपाङ्ग भएका छन् ।  स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण केन्द्रका अनुसार ७४ सालमा बर्षमात्रै २ हजार ९५९ जना कुष्ठरोगका नयाँ विरामी फेला परेका छन् । समयमै रोग पत्ता नलाग्दा उनीहरु अपाङ्ग भएको अनुमान गरिएको छ । अहिले मध्य तथा उच्च पहाडी क्षेत्रमा…