जेठ २५, काठमाडौँ । घामबाट आफ्नु स्क्रिनलाई यसरी जोगाउन सकिन्छ : हरेक दिन दुईपटक चिसो पानीले नुहाउनु राम्रो हुन्छ । घामले एलर्जी बनाएको ठाउँमा आलु पिँधेर लगाउने । नरम कपडा चिसो दूधमा डुबाई छालामा मालिस गर्ने । घाममा निस्कनुअघि सनस्क्रिन लगाउने । घामले डढेको स्क्रिनमा घिउकुमारीको चोप लगाउने । काँक्रो पिँधेर छालामा लगाउने यसले घामबाट…