चार सय ५४ जना एचआइभी सङ्क्रमित

काठमाडौँ, ३ माघ । तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार चार सय ५४ जनमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ ।  स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ सङ्क्रमित छन् ।…