काभ्रेका तीनवटा पालिका पूर्ण खोप सुनिश्चित

काठमाडौँ, ३ जेठ । काभ्रेका तीन वटा पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा भएका छन् । जिल्लाका १३ वटा पालिकामध्ये नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिका र मण्डनदेउपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा हुने मण्डनदेउपुर तेस्रो भएको छ । त्यसअघि वैशाख १७ गते नमोबुद्धलाई जिल्लाको पहिलो पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको…