बाँकेमा बढ्दै इन्फ्लुएन्जाको संक्रमण

बाँके, ३१ भदौ । बाँकेमा इन्फ्लुएन्जाको संक्रमण ह्वात्तै बढेको छ । भेरी अस्पतालमा आएका बिरामीको नमुना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएको हो । इन्फ्लुएन्जाका बिरामी बढ्न थालेका अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजंग शाहले बताए । उनका अनुसार विगत दुई सातादेखि इन्फ्लुएन्जाको संक्रमण बढी देखिएको हो । उपचारका लागि आएका बिरामीमध्येबाट संकलित नमुना…