जारको पानीमा किरा भेटिएपछि एक उद्योग सिल

काठमाडौँ, १८ साउन । जारकाे पानीमा किरा भेटिएपछि काठमाडौँको एक पानी उद्याेग सिल भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थमा रहेकाे एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ । अस्ति मङ्गलवार जारको पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू तथा नेपाल…