काठमाडौँ, १० माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । आज शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरू चुस्त–दुरुस्त बनाई यस क्षेत्रमा भएका विकृतिलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको बताए । उनले भने,…