काठमाडौँ, ३० भदौ । काठमाडौँ महानगरसँगको सहमतिपछि अहिले काठमाण्डौ भित्रका ३७ वटा संस्थाले आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिएका छन् । विभिन्न बैंक, सङ्घसंस्था, रेष्टुरेन्ट, स्कुल, बिजनेस कम्प्लेक्स लगायतका एकसय २० वटा शौचालय निःशुल्क प्रयोग गर्न मिल्नेछ । निःशुल्क प्रयोग गर्न सकिने सार्वजनिक शौचालयहरु: १. नबिल बैंकका सबै शाखा २. महालक्ष्मी विकास बैंकका…