जाडोमा हृदयाघातको उच्च जोखिम

काठमाडौँ, २८ पौष । नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात र मस्तिष्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ । अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख…