काठमाडौँ, १० चैत । प्रहरीले बर्दियामा गोली चलाएको छ । स्थानीयले हुलाकी राजमार्ग अवरुद्ध हरदी प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । ३–४ दिनअघि दुई जना युवक मादक पदार्थ सेवन गरेर घरमा गएका र पछि बिरामी परेका थिए । उपचारको क्रममा उनीहरूको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर…