सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौँ, १२ चैत । रसुवामा डिब्बा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कालीकास्थानका अनुसार मृत्यु हुनेमा चालक रसुवाको कालीका गाउँपालिका–१, राम्चेका ३९ वर्षीय पासाङ तामाङ र गाडीमा सवार सोही गाउँपालिका–२ का २६ वर्षीय पेम्बा छेवाङ थोक्रा छन् ।  पासाङ ल्हामु सडकखण्डमा कालीकास्थानबाट धुन्चेतर्फ जाँदै गरेको ना ६ ख ५४९८ नम्बरको…