सल्यान, २४ बैशाख । सल्यानमा एक जना बालकको विषादी सेवनबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिका ४ लौराबाङका १२ वर्षीय रवीन पुनको विषादी सेवनबाट मृत्यु भएको हो । आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य वादविवाद हुँदा रवीनले घर आएर विषादी सेवन गरेको प्रहरीले जनाएको छ । विषादी…