हेलिकप्टर दुर्घटना अपडेट : १ जनाको मृत्यु

काठमाडौँ, २२ बैशाख । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको हो । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला…