काठमाडौँ, २२ असोज । आज २०८० साल असोज २२ गते सोमबारको राशिफल । मेष: दाम्पत्य जीवन सुखमय देखिन्छ। अध्ययन अध्यापनमा रुची बढ्ने छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ। निर्णयमा अडिक रहनुस्। बृष: सिर्जनात्मक काममा हात हाल्नुहोला। माया प्रेममा सुमधुरता। राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ। बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन…