रौतटहको अंशु ट्रेडर्समा आगलागी

रौतहट, ११ असोज । रौतहटको गरुडाको अंशु ट्रेडर्समा आगलागी भएको छ । स्थानीय रामजनम साहले सञ्चालन गरेको उक्त फर्नीचर पसलमा अचानक भएको आगलागीबाट १ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गएराति भएको आगलागीबाट  पसलमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालले जानकारी दिए…