पिकअप भ्यान र मोटरसाइकलसहित ६ जना तस्कर पक्राउ

रौतहट, ४ असोज । रौतहट स्थित २५ लाख भन्दा बढीको विभिन्न प्रकारको अवैध सामान, एकथान पिकअप भ्यान र  मोटरसाइकलसहित ६ जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट प्रहरीका अनुसार दीपावली तथा छठलाई लक्षित गरेर तस्करहरूले ठुलो परिमाणमा किराना सामान भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याइरहेका सूचनाको आधारमा उक्त सामान सहित ६ जनालाई पक्राउ गरेको हो…