सालकको खपटासहित दुई जना पक्राउ

काठमाडौँ, २१ चैत । सालकको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी सरिसर भक्तपुरबाट खटिएको टोलीले मकवानपुर हेटौडा उपमहानगरपालिका-३ घर भई हाल भक्तपुर चाँगुनारायण-२ बस्‍ने २२ वर्षीय आशुतोष थपलिया र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भई हाल भक्तपुर चाँगुनारायण नै बस्‍ने२६ वर्षीय अमृत गजमेरलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९९८ ग्राम…