एक घर दुई एभोकाडो बिरुवा रोप्ने अभियान सञ्चालन

बारा, २६ भदौ । केरा खेतीका लागि  प्रख्यात मानिएको निजगढ नगरपालिकामा अव ‘एक घर दुई एभाकाडो’ अभियान  सञ्चालन  भएको छ । निजगढलाई  एभोकाडो सिटी बनाउने अभियान अन्तर्गत प्रत्येक घरधुरी २ वटा बिरुवा निःशुल्क वितरण गर्ने र बिरुवा हुर्काउन २ वर्षसम्म  प्राविधिक सहयोग समेत गरिने जनाइएको छ । अभियान अन्तर्गत निजगढबासीहरुले अव आँप, लिची,कटहर र अन्य…