डेंगी संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौँ, २१ भदौ । सेप्टेम्बरका ६ दिनमा नेपालमा दुई हजार ३२३ जना डेंगी संक्रमित थपिएका छन् । यो संख्यासँगै यसवर्ष (जनवरीदेखि ६ अगष्ट)सम्म नेपालमा डेंगी संक्रमितको संख्या २४ हजार १२ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ । सबैभन्दा धेरै संक्रमित कोसी प्रदेशमा १८ हजार ३१९ जना रहेका छन् । त्यस्तै, वाग्मतीमा तीन…