भुटानसंग नेपाल ३ विकेटले विजयी

काठमाडौ १७ भदौ । आइसीसी महिला टी विश्वकप एसिया क्षेत्रको छनोटमा भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी भएको छ । भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३।२ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित १२ रन बनाइन् । नेपालका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।…