डेढ अर्बकाे यार्सागुम्बा बिक्रीे

जाजरकोट, ५ भदौ । जडिबुटीको भण्डारको रूपमा रहेको डोल्पामा यस आर्थिक वर्षमा एक अर्ब ४७ करोड रकम भित्रिएको तथ्यांक सार्वजनिक गरिएको छ । यार्सागुम्बा बिक्री–वितरणका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाबाट ५८८ किलो बराबरको छोड पुर्जी दिइएको छ । प्रतिकिलो २५ लाखले मात्र एक अर्ब ४७ करोड रकम भित्रिएको स्थानीय यार्सा व्यापारीले…