काठमाडौँ, २२ फागुन । केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक हप्ताअघिदेखि नै काठमाण्डाैमा लाेला हान्ने गरिन्थ्याे । काम विशेषले निस्कनै पर्नेहरु घर फर्कँदा निथ्रुक्क हुनुपर्थ्याे । फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने परम्परा नै बनेको थियो । यो विकृति क्रमशः अन्त्य हुँदै गएकाे छ । केही वर्षअघिसम्म…