खोलामा डुबेर बालकको मृत्यु

मोरङ, १५ साउन । मोरङको कटहरी गाउँपालिका–४ स्थित खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १० वर्षीय प्रेमकुमार साहको स्थानीय सुखानी खोलामा डुबेर आज बिहान मृत्यु भएको हो । बालक डुबेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा उद्धार गरिएको थियो । उद्धार…